ट्राफिक सप्ताहको चौथो दिन कलंकीमा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ पुष २९, मंगलवार

राइड सेयर बाइक चालकसँग ट्राफिक प्रहरी वृत नयॅाबसपार्कको सचेतनामूलक कार्यक्रम

२०८२ पुष २८, सोमबार

सुरक्षाखबर डट कमको प्रथम वार्षिकोत्सवमा सुरक्षाकर्मी र सरोकारवालालाई सम्मान

२०८२ पुष २७, आईतवार

  नेपालगन्ज । सुरक्षाखबर मिडिया प्रालिको प्रथम वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्य गर्ने सुरक्षा निकायका अधिकृतदेखि जवानसम्मलाई कदरपत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ […]

ट्राफिक सप्ताहअन्तर्गत चापागाउँमा आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

२०८२ पुष २८, सोमबार
अस्थायी प्रहरी पोष्ट शंकरपोखरीको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न—

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जि.प्र.का लमजुङको आयोजनामा सांगितिक साँझ कार्यक्रम सम्पन्न —

लमजुङ — राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा सांगितिक साँझ कार्यक्रम सम्पन्न भएको छ।  बेसीशहर नगरपालिका वडा नम्बर ०७, मनाङगे चौतारामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संगीत विद्यालय (बैण्ड) बाट विशेष प्रस्तुति दिइएको थियो।  कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरूङ, वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल, लमजुङ जिल्ला अदालतका सम्माननीय जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, स्थानीय पालिका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, वडा अध्यक्षहरू, पत्रकार, सरकारी तथा गैह्रसरकारी निकायका कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, व्यवसायीहरू, विभिन्न विद्यालयका शिक्षक-विद्यार्थीहरू, आमा समूह तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।  कार्यक्रमले राष्ट्रिय एकता, सहिष्णुता, र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्दै प्रजातन्त्र दिवसको महत्व उजागर गर्ने उद्देश्य राखेको थियो।