काठमाण्डौं।  घरमा बालिकाहरू राखेर यौनधन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी घर भएकी ४३ वर्षीय सीता गोतामे रहेकी छन् ।

नुवाकोटको तादी गाउँपालिका-३ बाट काठमाडौंमा घर बनाएर बसेकी गोतामेले गाउँघरमा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई घरायसी काममा लगाउने भन्दै यहाँ ल्याएर जबरजस्ती बेश्यावृतीमा संलग्न गराएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय