काठमाडौं नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्नविदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथानिजी संघ, संस्थाहरुको नाम लोगो प्रयोग गरी रोजगारी दिने बहानामाठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको

आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठापोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रहगरेकोहो प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगीगर्ने गिरोह सक्रिय रहेको जनाएको

नेपाल प्रहरीले जनाए अनुसार, ठगहरुले सरकारी तथा निजीसंघ, संस्थाहरुको नाम लोगोको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा आकर्षक रोजगारीका विज्ञापनहरूपोस्ट गर्ने गरेका छन् यी विज्ञापनहरूमा रोजगारीको आशामा धेरै व्यक्तिहरू ठगीकोशिकार भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय