काठमाण्डौं— झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको गोली लागेर एक लागूऔषध कारोबारी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते हुने भारतीय नागरिक अञ्जर आलम रहेका छन्, भने उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय