काठमाण्डौं। कन्ट्रोल रुमबाट खिचिएको थियो रबि लामिछानेको तस्बिर, निकोलशसहित पहुँच दिने प्रहरीमाथि पनि कारबाही हुनेभएको छ ।

बुधबार रातीदेखि विहीबार बिहानभरी चर्चा भएको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतेको तस्बिरप्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट खिचेको पुष्टि भएको छ।

कास्की प्रहरीले फोटोबारे अनुसन्धान भइरहेको बताएको छ। सामाजिक अभियानकर्मी बताउने रास्वपानिकट डा. निकोलश भुसालले आफूले तस्बिर खिचेको सार्वजनिक गरेर गल्ती गरेको फेसबुक लाइभममा बताइसकेका छन्।

तर प्रहरीले तस्बिर खिच्ने त्यहाँसम्म पहुँच दिने प्रहरी अधिकारीलाई पनि कारबाही गर्ने प्रधान कार्यालयले जनाएकोछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय