काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीको सरुवा भएको छ ।

उनलाई नौ महिनामा हटाएर एसपी राजन लिम्बुलाई खटाइएको छ । एसपी कार्की गत पुसमा मोरङ गएका थिए ।

६ महिनाअघि मात्र बढुवा भएका एसपी लिम्बुलाई त्यहाँ पठाइएको छ ।

लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय