काठमाडौं ।  ताप्लेजुङ र कपिलवस्तुबाट हातहतियारसहित दुई भारतीयसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले कपिलवस्तुस्थित कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट ५ राउन्ड गोली लोड गरिएको पेस्तोल र एक खोकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मेड इन कानपुर लेखेको पेस्तोलसहित पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित पिपरागाउँका ३२ वर्षीय प्रितम कुमार र सोही स्थानकै २५ वर्षीय सुरज दुवेदी रहेका छन् । उनीहरु दुबै जना यूपी ५१ एम ०५३६ नम्बरको मोटरसाइकलबाट चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको अवस्थामा बहादुरगन्जबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय