काठमाण्डौं। जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रभाग सांखुका प्रमुख ईन्स्पेक्टर नबिन चुदालीलाई सम्मान गरेको

जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी बसन्त रजौरेले उत्कृष्ट कार्य गरेको भन्दै ईन्स्पेक्टर चुदालीलाई आज एक कार्यक्रमका बिच  खादा ओडाई नगद सहित सम्मान गर्नुभएको हो

फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउको निमित्त काठमाण्डौ परिसरबाट विशेष अभियान संचालन गरिएकोमा उनले छोटो समयमै वर्ष ३ महिना दिन कैद जरिवाना रू.१५,७६,९४१/- तोकिएका ८० जना फरार प्रतिवादी पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गर्न सफल भएको हुँदा उनको कामको उच्च मुल्याङकन गर्दै आज जिल्ला प्रहरी परिसर  काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उरीक्षक वसन्त रजौरेद्वारा खादा ओडाई कदर स्वरुप नगद पुरस्कार समेत प्रदान गरिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय