धनगढी । धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनगढीउपमहानगरपालिका १० जुगेडा बस्ने ५८ वर्ष सुखदेव राना रहेका छन्  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि  २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्ववहार गरेको बताए

उक्त व्यहोराको उजुरीपछि रानालाई पक्राउ गरिएको कार्कीले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय