काठमाडौं सशस्त्र प्रहरीका दुईजना एसपीसहित जना कारबाहीमा परेका छन्

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै दुईजना एसपी, एकडीएसपी, दुई इन्सपेक्टर, एक सई, दुई असई एक जवानलाई कारबाही गर्ने निर्णय भएको हो

सशस्त्र प्रहरीका अनुसार सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ पशुपति बाहिनीका डियुटीइन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गरिएको हो

श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने खत्रीलाई नसियत दिने निर्णय भएको सशस्त्र प्रहरीले जनाएको यस्तै डीएसपीनारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ पदमपाणि पाण्डेसहित जनालाई पनि नसियत दिने निर्णय भएको

उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुने बताइएको आगलागी फैलनुमासुरक्षा कमजोरीभएको छानबिनसमितिको निष्कर्ष थियो बलम्बुस्थित नम्बर पशुपति बाहिनी परिसरभित्र रहेको गोदाममा २०८० चैत २६ गतेआगलागी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय