२० साउन, काठमाडौं काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन् कालोपुलस्थित दयालक्ष्मी महर्जनकोघरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका हुन्

उनको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका रहेको प्रहरीले जनाएको दर्जीको हत्या भएको हुनसक्नेआशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथाप्रवक्ता नवराज अधिकारीले बताए

पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका माधवपुर घर भएकी २४ वर्षीयाउषा सार्की सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय