काठमाडौं ! नेपाल प्रहरीमा एसपी डिएसपीको सरुवा तयारी हुँदै गर्दा सरुवा सम्बन्धि मापदण्ड पनि संशोधन गर्नलागिएको

प्रहरी प्रधान कार्यालयलेप्रहरी कर्मचारीको सरुवा सम्बन्धि मापदण्ड २०७९लाई संशोधन गर्न लागेको हो

संशोधनमा, सूचीमा राखिएका केही कार्यालयहरु हेरफेर गर्न लागिएको हो हाल राखिएका कतिपयकार्यालयको वर्गीकरण उचित नभएको सुझावका आधारमा संशोधन गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतबताउँछ

सानो जनसंख्या भएको ठाउँलाईतथा ठूलो ठाउँलाई मा राखिएको उदारणका लागि धरानलाईतथाइटहरीलाईमा राखिएको

त्यस्तै, अर्घाखाँचीलाईतथा प्यूठानलाईवर्गमा राखिएको यस्ता केही कार्यालयहरुको वर्ग हेरफेर गर्नलागिएको

प्रहरीमा ठूलो संख्यामा एसपी डिएसपीको सरुवा तयारी भइरहेको गत वर्ष भदौमा इन्चार्जमा गएकाहरुको अवधिपुग्न लागेकाले नयाँ पठाउने तयारी

एसपीहरुमा कास्कीका मोहन थापा, भक्तपुरका वेद विष्ट, पूर्वी नवलपरासीका नरहरी रेग्मी, सुनसरीका विपिन रेग्मी, कपिलवस्तुका नवरत्न पौडेल, दाङका रामबहादुर केसी लगायतको अवधि पुग्न लागेको

त्यस्तै, डिएसपीतर्फ उपत्यकाका वृत्तका डिएसपीको अवधि पुग्न लागेको

दरबारमार्गका गोविन्द थापा, गौशालाका केशव थेवे, बौद्धका राजु पाण्डे, बानेश्वरका शिवराज बुढाथोकी, स्वयम्भूकी पूर्णिमा चन्द, जगातीकी दिप्ती कार्की लगायतको सरुवा तयारी भइरहेको

जिल्लातर्फ संखुवासभा, खोटाङ, पर्वन, प्यूठान, कालिकोट, बझाङ लगायतका जिल्लाको अवधि पुग्न लागेको

कतिपय जिल्ला इन्चार्जहरुको महिना मात्र भएकाले उनीहरुमध्ये केहीलाई कार्यसम्पादन राम्रो नभएको भनेर हटाउनेतयारी पनि भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय