हाम्रो बारेमा

जे.पि मिडिया हब प्रा.लि. द्वारा सञ्चालित www.SurakshyaSarokar.com डिजिटल पत्रिका हो। नेपाली मिडिया क्षेत्रमा हामी एक नयाँ अनलाइन समाचार पोर्टल हौं । जसले सुरक्षा, अपराध, भ्रष्टाचार, न्याय, प्रशासन, र समाजका अनेक मुद्दाहरूमा विशेष ध्यान दिन्छौं ।सुरक्षा सरोकार डिजिटल पत्रिका सुरक्षा सम्बन्धी सम्पुर्ण जानकारीहरू जनता माझ पुर्याउने मुख्य लक्ष्यका साथ स्थापित नेपालको लोकप्रिय डिजिटल पत्रिका हो ।

हाम्रो उद्देश्य:-
पाठकहरूलाई सुरक्षा र अपराधसॅग सम्बन्धी नवीनतम समाचार, विश्लेषण, र घटनाक्रमको सटीक जानकारी प्रदान गर्नु हो ! यसका साथै , हामी केवल प्रमाणित र विश्वसनीय स्रोतहरूबाट समाचार संकलन गर्दै जनताप्रति सदैव र निरन्तर उत्तरदायी भइरहनु पर्ने,आवाज बिहिनहरुको आवाज बन्ने,राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी निरन्तर गरिरहने छ । राज्यले आम पाठकलाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई सूक्ष्म निगरानी गरी थप जनमैत्री गराउन सकारात्मक खबरदारीको प्रयास हो ।
सुरक्षा सरोकार डिजिटल पत्रिका ।

सुरक्षा सरोकार अनलाइन :-
न्युजलाई तपाईंले गर्नु भएको विश्वास र समर्थनको लागि हामी आभारी छौं। हामी तपाईंको सुरक्षा जानकारीका लागि उत्तम स्रोत बन्ने प्रयासमा निरन्तर लागिरहनेछौं।
धन्यवाद!

जे.पि.मिडिया हब प्रा.लि.

दीपक राज जोशी

अध्यक्ष/ प्रधान सम्पादक

 

 

ताजा समाचार

लोकप्रिय