काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा एसएलआर बन्दुकका ६ राउन्ड लाइभ गोली फेला परेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा उक्त गोली फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ ।

कार्यालयका अनुसार घटनास्थलबाट चाचर २ पिस तथा एलएलआरको डमी गोली २ राउन्ड समेत बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय