काठमाडौँ। काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गर्ने प्रेम थारु पक्राउ परेका छन्। नेपालगञ्ज घर भएका थारुलाई नागार्जुन नगरपालिका–महांकालबाट नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो। गोली खुट्टामा लागेका थारुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले चोरी भएको २४ घण्टाभित्रै उनलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय