काठमाडौं — देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन्।

नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सिन्धुली, रुपन्देही, पर्सा, सुनसरी, झापा, बाजुरा र बारा मा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय