गृहपृष्ठ
समाचार
राष्ट्रिय
अन्तर्राष्ट्रिय
भिडियो
इतिहास
साहित्य
गजल , कविता , गाथा
बिचार ब्लग
मनोरञ्जन
फोटो फिचर
विविध
सफलताको कथा
अन्य
अडियो ब्लग
अन्तर्वार्ता
कला
अपराध
English
ताजा अपडेट
सई यादव हत्या प्रकरण : २२ महिनापछि इन्स्पेक्टर मल्लको टोलीले समात्यो फरार आरोपी
गुप्तचर विभागमाथि प्रश्न उठाउनुअघि राज्यले उत्तर दिनुपर्ने आफ्नै प्रश्नहरू
होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, मुख्य आरोपीसहित ६ जना पक्राउ
सुर्खेतमा प्रहरीको सक्रियता बढ्यो : भदौमा मात्र ६ हजारभन्दा बढी गस्ती, ५१ हराएका व्यक्ति फेला , १९ जना लागुऔषधसहित पक्राउ
फैसला कार्यान्वयनमा रूपन्देही प्रहरी सक्रिय, भदौमा ८३ फरार प्रतिवादी पक्राउ
धेरै पढिएको
१
आईजीपी कुँवर बिदामा जाने तयारीमा, को बन्दै छ नेपाल प्रहरीको ३१औं आईजीपी ?
२
डीआईजी बढुवामा तीव्र प्रतिस्पर्धा : १० पदका लागि दौडधूप, निष्पक्षता कि चलखेल?
३
को बन्ला नेपाल प्रहरीको ३१औं आईजीपी ? आईजी कुँवरको ‘काउन्टडाउन’ सुरु ..
४
३१औं आईजीपीको लागी एआईजीबीच लिगलिगे दौड ,को बन्ला भोली देखि नयॅा आईजीपी ?
५
नेपाल प्रहरीको सरुवामा गृह मन्त्रालयको हस्तक्षेप, रिक्त पदमा पनि काज खटाउन सकेनन् आईजीपीले —
६
इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा धनुषामा १० लाख बराबरको मोबाइल चोरी गर्ने समूह पक्राउ
७
इन्स्पेक्टर अनुप अधिकारीको अनौठो पहल : ‘रिफ्रेसमेन्ट मूभि सेसन’मा १५ प्रहरी सहभागी
८
प्रहरी कर्मचारीहरुको औषधी उपचार खर्च कटौती नहुने – प्रहरी प्रधान कार्यालयको स्पष्टिकरण
९
बहादुर प्रहरी प्र.स.नि. सन्तोष कुमार यादवको साहसिक उदाहरण
ताजा अपडेट
सई यादव हत्या प्रकरण : २२ महिनापछि इन्स्पेक्टर मल्लको टोलीले समात्यो फरार आरोपी
गुप्तचर विभागमाथि प्रश्न उठाउनुअघि राज्यले उत्तर दिनुपर्ने आफ्नै प्रश्नहरू
होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, मुख्य आरोपीसहित ६ जना पक्राउ
सुर्खेतमा प्रहरीको सक्रियता बढ्यो : भदौमा मात्र ६ हजारभन्दा बढी गस्ती, ५१ हराएका व्यक्ति फेला , १९ जना लागुऔषधसहित पक्राउ
फैसला कार्यान्वयनमा रूपन्देही प्रहरी सक्रिय, भदौमा ८३ फरार प्रतिवादी पक्राउ
भदौमा भक्तपुरमा १७९ अपराधका मुद्दा दर्ता, ५७ फछ्र्योट
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
भदौको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रहरी पहिलो, ८८.०८ प्रतिशत अंक प्राप्त
झाडीमा लुकाएर राखिएको ८० लाखको मोबाइल पार्ट्स सशस्त्र प्रहरीद्वारा बरामद
प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ
समाचार
राजनीति
अन्तर्राष्ट्रिय
अन्तर्वार्ता
अपराध
सूचना-प्रविधि
पुस्तक – समीक्षा
मनोरञ्जन
जानकारी
सफलताको कथा
कार्यक्रम
अन्तर्वार्ता
भिडियो ब्लग
अडियो ब्लग
आमाको सिन्दुर पुछिएको त्यो दिन … भुपेन्द्र सिंह
Surakshya Sarokar
२०८१ माघ २४, बिहीबार
विवशता पनि कसरी स्वीकार गर्ने
“तेरो बुबाको मृत्यु भयो” भन्छन्।
तर न कतै बुबाको लाश थियो,
न त यो दुनियाँमा मेरो बुबाको सास थियो।
अस्पतालको शैय्यामा बुबाको अन्तिम सास गइसकेछ,
त्यो साससँगै मेरी आमाको सर्वस्व गइसकेछ।
गरिबीका कारण मुग्लान पस्नुभएका मेरा बाले
जिन्दगी मात्रै होइन, अन्तिम सास पनि त्यहीँ छोडेछ।
सधैं रातो धोती, चोली, चुरा, पोते, सिन्दूरमा सजिने मेरी आमा,
त्यो दिन सेतो पहिरनमा थिइन्।
सिउँदोमा सिन्दूर थिएन,
हातका चुरा थिएनन्,
नाकको बुलाकी थिएन।
किनकि मेरी आमाको सिन्दूर पुछिएको थियो…
✍️
भुपेन्द्र सिंह
प्रतिक्रिया
सम्बन्धित खवर
बाबुलाई फाइनलसम्म पुर्याउन अमूल्य मतको अपिल
देशभक्ति मेरो शक्ति, सेवा मेरो स्वाभिमान – कविता
आईजीपी दान बहादुर कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडियो सहित)
हत्कडीभन्दा भारी जन्म – जेनिशा घिमिरे
जनताको प्रहरी : गास ,वास र कपास विना नै देशको रक्षा
निलो वर्दीको पीडा : प्रहरी किन ‘अछुतो जात’ जस्तो?
ताजा समाचार
सई यादव हत्या प्रकरण : २२ महिनापछि इन्स्पेक्टर मल्लको टोलीले समात्यो फरार आरोपी
गुप्तचर विभागमाथि प्रश्न उठाउनुअघि राज्यले उत्तर दिनुपर्ने आफ्नै प्रश्नहरू
होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, मुख्य आरोपीसहित ६ जना पक्राउ
सुर्खेतमा प्रहरीको सक्रियता बढ्यो : भदौमा मात्र ६ हजारभन्दा बढी गस्ती, ५१ हराएका व्यक्ति फेला , १९ जना लागुऔषधसहित पक्राउ
फैसला कार्यान्वयनमा रूपन्देही प्रहरी सक्रिय, भदौमा ८३ फरार प्रतिवादी पक्राउ
भदौमा भक्तपुरमा १७९ अपराधका मुद्दा दर्ता, ५७ फछ्र्योट
लोकप्रिय