काठमाडौं । जागिर लगाइदिने प्रलोभन देखाई एक किशोरीलाई रिसोर्टमा लगेर बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक वरिष्ठ कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाको वातावरण विभागमा कार्यरत ५३ वर्षीय सरोज पुजारी रहेका छन्। महानगरमा २०५३ सालदेखि सेवा गर्दै आएका पुजारी वरिष्ठ कर्मचारीका रूपमा वातावरण विभागमा कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय