काठमाण्डौं—विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति विराटनगर–१५ निवासी २४ वर्षीय रोहितकुमार साह हुन्।

प्रहरीका अनुसार बरामद गरिएको रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। हाल साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय