काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक हल्दारहरूको सरुवा गरेको छ। सोमबार  एकैचोटि २३८५ जना प्रहरी सहायक हल्दारको सरुवा गरिएको कार्यालयले जनाएको छ।

प्रचलित नियमानुसार, सरुवा भएका प्रहरी सहायक हल्दारहरूले आफ्नो नयाँ दरबन्दीअनुसार तलब र भत्ता प्राप्त गर्नेछन्।

नाम लिस्ट हेर्न यहाँ क्लिक गर्नुहोस् – [लिंक]

https://www.facebook.com/share/p/1B9yLopcQk/?mibextid=wwXIfr

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय