काठमाण्डौं—  नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ३७ अधिकृतले आइतबार दर्ज्यानी चिन्हलगाएका छन्। गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा गत हप्ता बसेको बढुवा सिफारिस समितिको बैठकले ७ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो आज प्रहरी प्रधान कार्यालयमा आयोजितसमारोहबीच आईजीपी बसन्तबहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन्

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा एसपी कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नवीन कृष्ण भण्डारी, तिलकभारती, केशव कुमार थेवे, सूर्य खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ, शरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेशतन्डुकार, दधिराम न्यौपाने , नवीन कार्की ,श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराजरिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी, रुगम बहादुर कुँवर रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय