काठमाण्डौँ: नेपाल प्रहरीमा कुल १५ वटा पदहरु रहेका छन यथावत १५ पदहरुलाई वटा श्रेणी एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा वटा पदहरु रहेको भने राजपत्र अनङ्कीत समुहमा पनि वटा पदहरु श्रेणी विहिन समुहमा एउटा पद रहेको ।जसको जानकारी हामी दिदै छौ —

दर्ज्यानि चिन्ह

श्रेणी दर्जा

धानको बाला खुकुरी डण्डा क्रस र दुइ तारा

विशिष्ट श्रेणी

Inspector General of Police

IGP

प्रहरी महानिरीक्षक 

प्र..नि.

 

धानको बाला खुकुरी डण्डा क्रस र एक तारा

विशिष्ट श्रेणी

Additional Inspector General of Police

AIGP

प्रहरी अतिरिक्त महानिरीक्षक

प्र...नि.

धानको बाला, खुकुरी डण्डा क्रस

प्रथम श्रेणी

Deputy Inspector General of Police

DIGP

प्रहरी नायव महानिरीक्षक 

प्र.ना..नि.

खुकुरी डण्डा क्रस तीन तारा

प्रथम श्रेणी

Senior Superintendent of Police

SSP

प्रहरी बरिष्ठ उपरीक्षक

प्र...

खुकुरी डण्डा क्रस दुई तारा

द्वितीय श्रेणी

Superintendent of Police

SP

प्रहरी उपरीक्षक

प्र..

खुकुरी डण्डा क्रस एक तारा

द्वितीय श्रेणी

Deputy Superintendent of Police

DySP

प्रहरी नायव उपरीक्षक

प्र.ना..

खुकुरी डण्डा क्रस

तृतीय श्रेणी

Police Inspector

INS

प्रहरी निरीक्षक

प्र.नि.

राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु

दर्ज्यानि चिन्ह

श्रेणी दर्जा

तीन तारा

प्रथम श्रेणी

Senior Sub-Inspector of Police

SSI

प्रहरी बरिष्ठ नायव निरीक्षक

प्र..ना.नि.

दुई तारा

प्रथम श्रेणी

Sub-Inspector of Police

SI

प्रहरी नायव निरीक्षक

प्र.ना.नि.

एक तारा

द्वितीय श्रेणी

Assistant Sub-Inspector of Police

ASI

प्रहरी सहायक निरीक्षक

प्र..नि.

कुम्ममा एक धर्को माथि तीन धर्के फिता

तृतीय श्रेणी

Senior Head Constable

SHC

प्रहरी बरिष्ठ हवल्दार

प्र...

कुम्ममा तीन धर्के फिता

तृतीय श्रेणी

Head Constable

HC

प्रहरी हवल्दार

प्र..

कुम्ममा दुई धर्के फिता

तृतीय श्रेणी

Assistant Head Constable

AHC

प्रहरी सहायक हवल्दार

प्र...

कुम्ममा रिबनको फिता

चतुर्थ श्रेणी

Police Constable

PC

प्रहरी जवान

प्र..

केवल वर्दी

श्रेणी विहिन

Police Office Assistant or Similar

POA

प्रहरी कार्यालय सहयोगी  वा सो सरह

प्र.का..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय