धनगढीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–७ नयाँ बस्तिबाट करिब २ सय ५० मिलिग्राम लागुऔषधसहित शनिबार राति प्रहरीले २ जनालाई पक्राउ गरेको हो।

लम्की–चुहा नगरपालिका–६ गुलराका ३७ वर्षीय जनककुमार मिजार र बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय तेज परियार लागुऔषध सहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय