काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारका लागि प्रतिनिधिसभाको बैठक तय गरेको हो।

सभामुखको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बैठक बस्ने निश्चित भएको छ। बैठकमा समसामयिक विषय तथा संसद्को कार्यसूचीअनुसारका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय