काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई थुनामा राख्न आदेश दिएको छ।

बुधबार विशेष अदालतमा उपस्थित भएका उनका बयानपछि थुनछेक बहस भएको थियो। अदालतले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को इजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय