चितवन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित प्रहरी सहायक निरीक्षक (असई) आधारभूत तालिम सम्पन्न भएको छ।

२०८२ भदौ २२ गतेदेखि सञ्चालित २–१८०औँ समूहको उक्त आधारभूत तालिममा ४३ जना महिलासहित ३१० जना प्रशिक्षार्थी दीक्षित भएका छन्।

तालिम सम्पन्न भएसँगै दीक्षित प्रशिक्षार्थीहरूलाई नेपाल प्रहरीको सेवा तथा जिम्मेवारीमा खटाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय