नेपाल प्रहरीका ११ जना एएसपीको सरुवा र १० जना एसएसपीको पदस्थापन भएको छ। हालै बढुवा भएका अधिकृतहरूलाई पदस्थापन गर्दै केही कार्यालयका प्रमुखको जिम्मेवारी हेरफेर गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सन्तोष खड्कालाई पठाइएको छ। त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपी बसन्त रजौरेको सरुवा गरिएको छ।

https://drive.google.com/file/d/1DsQH1MA64PZyFjB1GZOs2ZPY9ChG1GTQ/view?fbclid=IwRlRTSAPYfSVleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEe9S0ew2UKYUtU5DT96iG4vTL4VWCeMy_wlvP5TpqkROjkvFiz1hVCFN5nqxU_aem_CnOZM67zQnMpr99mSLULEg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय