गृहपृष्ठ
समाचार
राष्ट्रिय
अन्तर्राष्ट्रिय
भिडियो
इतिहास
साहित्य
गजल , कविता , गाथा
बिचार ब्लग
मनोरञ्जन
फोटो फिचर
विविध
सफलताको कथा
अन्य
अडियो ब्लग
अन्तर्वार्ता
कला
अपराध
English
ताजा अपडेट
ड्युटीकै क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु
सरकारप्रतिको आशा र भरोसाको दियो निभ्न खोजेको त होइन?
भारतीय विमानस्थल हुँदै श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा, आठ कम्पनीलाई ५०–५० हजार रुपैयाँ जरिबाना
गणेश नेपाली प्रकरणमा सरकार–पीडित पक्षबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठनदेखि सहिद घोषणा प्रक्रियासम्म अघि बढाइने
मोरङमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना पक्राउ
धेरै पढिएको
१
आईजीपी कुँवर बिदामा जाने तयारीमा, को बन्दै छ नेपाल प्रहरीको ३१औं आईजीपी ?
२
डीआईजी बढुवामा तीव्र प्रतिस्पर्धा : १० पदका लागि दौडधूप, निष्पक्षता कि चलखेल?
३
को बन्ला नेपाल प्रहरीको ३१औं आईजीपी ? आईजी कुँवरको ‘काउन्टडाउन’ सुरु ..
४
३१औं आईजीपीको लागी एआईजीबीच लिगलिगे दौड ,को बन्ला भोली देखि नयॅा आईजीपी ?
५
नेपाल प्रहरीको सरुवामा गृह मन्त्रालयको हस्तक्षेप, रिक्त पदमा पनि काज खटाउन सकेनन् आईजीपीले —
६
इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा धनुषामा १० लाख बराबरको मोबाइल चोरी गर्ने समूह पक्राउ
७
इन्स्पेक्टर अनुप अधिकारीको अनौठो पहल : ‘रिफ्रेसमेन्ट मूभि सेसन’मा १५ प्रहरी सहभागी
८
प्रहरी कर्मचारीहरुको औषधी उपचार खर्च कटौती नहुने – प्रहरी प्रधान कार्यालयको स्पष्टिकरण
९
बहादुर प्रहरी प्र.स.नि. सन्तोष कुमार यादवको साहसिक उदाहरण
ताजा अपडेट
ड्युटीकै क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु
सरकारप्रतिको आशा र भरोसाको दियो निभ्न खोजेको त होइन?
भारतीय विमानस्थल हुँदै श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा, आठ कम्पनीलाई ५०–५० हजार रुपैयाँ जरिबाना
गणेश नेपाली प्रकरणमा सरकार–पीडित पक्षबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठनदेखि सहिद घोषणा प्रक्रियासम्म अघि बढाइने
मोरङमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना पक्राउ
गणेश नेपाली आत्मदाह प्रकरण : सोधपुछका सबै व्यक्ति बयानपछि रिहा, छानबिन जारी
जोगबनीदेखि काठमाडौंसम्म कारमा ब्राउन हेरोइन तस्करी, ३२१ ग्रामसहित तीन पक्राउ
सीमावासीको घरदैलोमा डीआईजी, सुरक्षा र विपद् तयारीको संयुक्त अभियान
लागू औषध नियन्त्रण ब्यूरोको अपरेसन : ७२ हजार ९०० ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
सरकारले ‘पीएम डेलिभरी युनिट’ स्थापना गर्ने, राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन अनुगमन गर्ने
समाचार
राजनीति
अन्तर्राष्ट्रिय
अन्तर्वार्ता
अपराध
सूचना-प्रविधि
पुस्तक – समीक्षा
मनोरञ्जन
जानकारी
सफलताको कथा
कार्यक्रम
अन्तर्वार्ता
भिडियो ब्लग
अडियो ब्लग
दीपकराज जोशीको ९औं कविता – प्रमोशनको खेल, तेरो मेरो भेद
Surakshya Sarokar
२०८१ माघ १२, शनिबार
प्रहरी प्रमोशनमा तेरो, मेरो खेल,
कहिल्यै नसकिने स्वार्थका रेल।
सीमित अवसर, असिमित चाह,
यहाँ कसको सपना हुन्छ साकार राह?
तेरो कामले बोलेन के महत्व?
मेरो सम्बन्धले जित्यो यो सत्ता।
नैतिकताको भाषण दिन्छौं ठूलो स्वर,
भित्रभित्रै चल्छ “घुस” को गोप्य डोर।
कसको लगन, कसको परिश्रम भारी?
किन ठान्छ यहाँ भाग्यले नै हारी?
तर, कर्तव्यमा बलिदान दिने वीर,
प्रमोशनमा किन छ बेमेलको भीर?
पदमा चढ्ने तिम्रो मेरो तरिका,
किन लाग्छ यहाँ सधैं गम्भीर झड्का?
चाहिन्छ न यो तिम्रो, न यो मेरो चलखेल,
चाहिन्छ सही मूल्य, सही निर्णयको मेल।
प्रमोशनको यात्रा हो निष्पक्ष गोरेटो,
कर्म र न्यायको बनोस् सत्यका भेटो।
तेरो मेरो होइन, हाम्रो बनोस् प्रहरी,
जहाँ सबैले पाउँछन् श्रमको अधिकारी।
प्रतिक्रिया
सम्बन्धित खवर
देशभक्ति मेरो शक्ति, सेवा मेरो स्वाभिमान – कविता
आईजीपी दान बहादुर कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडियो सहित)
हत्कडीभन्दा भारी जन्म – जेनिशा घिमिरे
जनताको प्रहरी : गास ,वास र कपास विना नै देशको रक्षा
निलो वर्दीको पीडा : प्रहरी किन ‘अछुतो जात’ जस्तो?
एआईजी चन्द्र कुवेर खापुङको शब्दमा ‘सुवास बनेर आउनु तिमी’ सार्वजनिक
ताजा समाचार
ड्युटीकै क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु
सरकारप्रतिको आशा र भरोसाको दियो निभ्न खोजेको त होइन?
भारतीय विमानस्थल हुँदै श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा, आठ कम्पनीलाई ५०–५० हजार रुपैयाँ जरिबाना
गणेश नेपाली प्रकरणमा सरकार–पीडित पक्षबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठनदेखि सहिद घोषणा प्रक्रियासम्म अघि बढाइने
मोरङमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना पक्राउ
गणेश नेपाली आत्मदाह प्रकरण : सोधपुछका सबै व्यक्ति बयानपछि रिहा, छानबिन जारी
लोकप्रिय