काठमाडौं । लामो समयदेखि सम्पर्कविहीन रहेका एक प्रहरी हवल्दारसहित ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन चेतावनी दिइएको छ।

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई सम्पर्कमा आउन निर्देशन दिएको हो।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय