काठमाण्डौं– प्रहरीले पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको छ।

बमले मकवानपुरको हेटौंडामा शनिबार आयोजित राप्रपाको युवा संगठन मकवानपुर जिल्ला अधिवेशनका क्रममा प्रचण्डको फोटो जलाएका थिए। उनलाई चितवनको भरतपुर विमानस्थलबाट जहाजमा चढ्न जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय