काठमाण्डौं । ललितपुरको भैसेपाटीबाट नगद रकमसहित  जुवाडे पक्राउ परेका छन् शुक्रबार  ललितपुर उपमहानगरपालिका२२  बुग्मतीस्थित एक घर टहराबाट  ६० हजार भन्दा बढी  नगदसहित १ जना महिला र  जुवाडे पक्राउ परेका हुन्  

प्रहरी प्रभाग भैसेपाटीबाट  प्रहरी निरिक्षक बिनु शाहीको  नेतृत्वमा खटेको प्रहरी टोलिले बुग्मती स्थित टहरामा जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका  प्रवक्ता नरेश राज सुबेदीले  बताउनु भयो  प्रहरीले उनीहरुको साथबाट ६० हजार सय ५८ रकम  बरामद गरेको    

प्रहरीले लामो समयदेखि एक महिलाले जुवाखाल सञ्चालन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो प्रहरीले उनीहरुको साथ बाट १७ गड्डी  पनि फेला पारेको जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रियाअगाडि बढाईएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुबेदीले जानकारीदिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय