काठमाडौँअखिल(क्रान्तिकारी) का उपाध्यक्ष नरेश रेग्मी शर्माले  केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् आइतबार कोशी प्रदेशको उदयपुर घाइघाट स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्  रेग्मी विद्यार्थी आन्दोलनमा एक बौद्धिक तथा प्रष्ठ व्यक्तित्व भनेर समेत चिनिन्छ । 

अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष इन्जिनियर अध्यक्ष गोबिन्द मल्लका अनुसार अखिल(क्रान्तिकारी) दाङले सर्वसम्मत राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेपछी रेग्मीको उम्मेदवारीको बाटो खुलेको हो

रेग्मीले म्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरू लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रूपमा सार्वजनिक  गर्दै जानेछु विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट पुर्याउन  गम्भीरताका साथ बहस उठाउने बताएका छन्  


साथै उहाले आफ्नो उम्मेदवारी  Zeneration Z तिर फर्किएको विद्यार्थी संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट उठाउन, आन्दोलनका नयाँ नयाँ रचनात्मक आयामहरु विकास गर्न, विद्यार्थी आन्दोलनलाई पुर्नपरिभाषित गर्नका लागि हो सधैं विश्वविद्यालय, क्याम्पसको शैशिक स्थिति सुधारका लागि लागि रहेको छु

उहाँलेआगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु।  विद्यार्थी आन्दोलन फेरिनयाँ उचाइमा उठाउने  कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। त्यसको लागि गम्भीर एवं सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोधगर्दछु’, उनले भनेका छन्  

यसअघि अर्का उपाध्यक्ष केशव रावलले पूर्व रुकुमबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए  

यही असोज गतेसम्म काठमाडौँमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै प्रतिनिधि छनोट जिल्ला अधिवेशनका लागि नेताहरू जिल्ला दौडाहामा रहेका छन् अध्यक्ष पदका लागि शर्मा, रावलसहित पवनकार्की, नारायण खनाल, महासचिव दीपेश पुन लगायतले आकांक्षा देखाएका छन् यसपटक क्रान्तिकारीलेविधान संशोधन गर्दै पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचन अवलम्बन गर्ने व्यवस्था राखेको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय