काठमाडौं सरकारले नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवागरेको हो

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापालाई पठाइएको

यस्तैउपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवालीलाई पठाइएकोबताइएको

यस्तै हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीको कार्य विभागमा पदस्थापन गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय