काठमाडौं । आफ्ना सम्पूर्ण शुभचिन्तक, परिवारका सदस्य, मित्र तथा प्यारा विद्यार्थी भाइबहिनीहरूसँग बाबुलाई फाइनल चरणसम्म पुर्‍याउन अमूल्य मत प्रदान गर्न अपिल गरिएको छ।

सामाजिक सञ्जालमार्फत गरिएको अपिलमा भनिएको छ, “सम्पूर्ण शुभचिन्तक, परिवारका सदस्य, मेरा मित्रहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूमा हजुरहरूको अमूल्य Vote को अपेक्षा गर्दछु। हजुरहरूको Vote ले नै बाबुको FINAL सम्मको यात्रा तय गर्नेछ।”

बाबुको आगामी यात्रामा साथ, समर्थन र मतका लागि सबैमा आग्रह गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय