काठमाडौं — काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेर ठूलो मात्रामा नगद र सुन बरामद गरेको छ।

प्रहरीका अनुसार, उक्त घरमा लुकाएर राखिएको अवैध सम्पत्तिको सूचनाका आधारमा छापा मार्दा करिब ४ करोड रुपैयाँ नगद र सुन फेला परेको हो। घटनासँग सम्बन्धित विनोद श्रेष्ठ नामका व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय