काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषय तथा प्रस्तावित एजेन्डामाथि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय