सिरहा — सिरहामा प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु भएको छ। औरही गाउँपालिका–२ तुलसीपुरका २० वर्षीय गणेश यादवको घटनामा मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ।

घटनाका कारण आसपासको क्षेत्र तनावग्रस्त बनेको छ। मृतकका आफन्त तथा स्थानीयवासीले शवलाई बाटोमै राखेर विरोध प्रदर्शन सुरु गरेका छन्।

प्रहरीको गोली लागेर अर्का एक युवक गम्भीर घाइते भएका छन्। स्थानीय सुभाष ठाकुर गोली लागेर घाइते भएका हुन्। उनलाई घटनास्थलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अवस्थालाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय