काठमाडौं। चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई बागलुङ प्रहरीले पक्राउ गरेको

जिल्ला म्याग्दी मालिका गाउँपालिका वडा नं. वस्ने वर्ष २१ को किरण बि..लाई पक्राउ गरेको हो ।

बागलुङ बडिगाड गा.पा. वडा नं. खरवाङ कि नरमायाँ थापाको घरबाट सुनको सिक्रि थान, सुनको तिलहरीथान, सुनको औठी थान, छापे औठी थान, बाला थान, नगद रु. पाँच सय चोरी गरी फरार भएको सूचनाप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमूख प्रहरी उपरीक्षक ऋषिराम कंडेलको निर्देशनमा तत्कालै चोरी गर्ने व्यक्तिको हुलिया परिपत्र गरी इलाका प्रहरी कार्यालय बुर्तिवाङ, इलाका प्रहरी कार्यालय गलकोट प्रहरी चौकी खरवाङबाट सादा पोशाकमा समेत प्रहरी परिचालन गरी सोहि मध्यरातमा चोरी भएको घण्टामै उनलाई पक्राउ गरेको हो

उनी उपर चोरी कसूरमा जिल्ला अदालत बागलुङ  बाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कार्यालय प्रमुख एसपी ऋषिराम कंडेलले जानकारी दिनु भयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय