काठमाडौं ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपालप्रहरीका डीएसपी उमेश लम्साल प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको

इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनको हुँदा दुई जनाको मृत्यु भएको थियो प्रदर्शनमाप्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह दैलेखका सुजन राउतले ज्यान गुमाएका हुन्

घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठन गरेको थियो पुस १३ मारोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरिरहेको बेलामा प्रदर्शनस्थलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेकोआयोगको निष्कर्ष मन्त्री ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए

प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख जसकारण उनीहरुको निलम्बन फुकुवा बाध्यकारी पनि बनेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय