काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्।

रक्षा सचिवका रूपमा कार्यरत अर्याललाई मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

विद्यमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्ष उमेर हद पूरा भएकाले मंगलबार रातिबाट अनिवार्य अवकासमा जाँदैछन्।

नवनियुक्त मुख्यसचिव सुमनराज अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय