काठमाडौं । प्रहरीले नयाँ बजारस्थित राजकुमार श्रेष्ठको कार्यालय तथा घरमा छापा मारेको छ।
राजकुमार, गोंगबुका विनोद श्रेष्ठका छोरा हुन्। हिजो मात्र विनोदको घरबाट प्रहरीले झन्डै चार करोड रुपैयाँ नगद र करिब १० किलो सुन बरामद गरेको थियो।