काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङले मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापा र एआइजी तामाङबीच गत भदौ ८ गते भएको कार्यसम्पादन सम्झौताअनुरूप, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आइतबार आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय