काठमाडौं। जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका घटनाहरू समेटिएका छन्। मृतकमध्ये तीन जना प्रहरी र एक भारतीय महिलासहित कुल ५१ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय