
त्यसपछि काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले बिहीबार मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको जनाएको छ ।

काठमाण्डौं । अमेरिकी डलर सस्तो दरमा साँट्ने भन्दै पाँच लाख लिएर रातो रुमालमा बेरेको कागजको बिटो थमाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर बस्ने ४७ वर्षीय सुजित मिजार रहेको प्रहरीले जनाएको छ ।

त्यसपछि काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले बिहीबार मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको जनाएको छ ।