काठमाण्डौं— आज होली पर्व। यस अवसरमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि कडा ट्राफिक चेकिङ गरिएको छ। ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई दिनभर होल्ड गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर