काठमाडौं — सशस्त्र प्रहरी बलको कमाण्ड एण्ड स्टाफ कलेज प्रवेश परीक्षामा १२ जना अधिकृतहरू उत्तीर्ण भएका छन्।

बुधबार सार्वजनिक गरिएको नतिजामा उनीहरूको नाम समावेश गरिएको हो। सशस्त्र प्रहरी बलमा स्टाफ कलेज नगरेका अधिकृतहरू एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुन अयोग्य मानिन्छन्। प्रत्येक वर्ष थोरै मात्र अधिकृतहरू स्टाफ कलेजमा उत्तीर्ण हुने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय