काठमाडौं भक्तपुरको सुर्यवियानक नगरपालिका बालकोटमा बाबुछोराको हत्या आफ्नै परिवारको सदस्यबाटभएको खुलेको

बुबा भाइको हत्या मैले आफैले गरेको हुँदै भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरी सामु आत्मसमर्पणगरेका हुन् हिजो खोटाङको रुपाकोट मझुवागढी नगरपालिका घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य २२वर्षीय प्रबिन आचार्य मृत भेटिएका थिए

२५ वर्षीय मिलन आज बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेकोजिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिनुभयो
उनले आफैलाई भाइ बाुबबाट तनाव भएपछि हत्या गरेको बताएका छन्

भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको खुलेको प्रहरीको प्रारम्भिकअनुसन्धानबाट खुलेको मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन्

प्रहरीले मिलनलाई बुबा भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा घट्ना घटाएकोबताएका छन् मिलनले मबेल सिलौटोले हानेर बुबा भाइलाई मारेको प्रहरी सामु बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय