काठमाण्डौं। गुल्मी क्षेत्र नं. बाट आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट अधिवक्ता गोविन्द पन्थीले उम्मेदवारीको टिकट पाएसँगै राजनीतिक वृत्तमा नयाँ उत्साहथपिएको छ। लामो समय प्रहरी सेवामा अनुशासित जिम्मेवार सेवामा बिताएका गोविन्द पन्थीएक कुशल पूर्व प्रहरी अधिकृत तथा वर्तमान अधिवक्ताका रूपमा परिचित ब्यक्ति हुन्। नेपालप्रहरीको उच्च पदबाट अवकाशपछि पनि उनी सामाजिक न्याय, कानुनी लडाइँ मानवअधिकारका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। यही कारण रास्वपाले उनलाईसम्भावनाशील भरोसायोग्य नेतृत्वका रूपमा अघि सारेको छ।

किन गोविन्द पन्थी चुनावी उम्मेदवार ?

१. कानुनी दक्षता र प्रशासनिक अनुभव
पूर्व डीएसपी तथा हाल क्रियाशील अधिवक्ता पन्थीसँग कानून, अनुसन्धान, न्याय प्रक्रिया राज्य संयन्त्रबारे गहिरो ज्ञान छ। संसदमा पुगेर प्रभावकारी नीति निर्माण कानुनी सुधारमायोगदान दिन सक्ने क्षमता उनको मुख्य शक्ति हो।

२. निष्कलंक छवि र इमानदार पहिचान
सेवा अवधिभर अनुशासित, पारदर्शी विवादरहित छवि बनाएका पन्थी भ्रष्टाचारविरुद्ध स्पष्ट दृढ धारणा राख्छन्। यो गुण रास्वपाको मूल मूल्यसँग पूर्णतः मेल खान्छ।

३. सुरक्षा र सुशासनको स्पष्ट एजेन्डा
अपराध नियन्त्रण, तस्करी रोकथाम सार्वजनिक सुरक्षामा प्रत्यक्ष अनुभव भएका पन्थी नीतितहमा पुगेर सुरक्षा, न्याय सुशासन सुदृढ बनाउने दृष्टिकोण बोकेका छन्।

. जनसरोकारसँग जोडिएको नेतृत्व
प्रहरी सेवाकालदेखि नागरिकसँग प्रत्यक्ष संवाद समस्या समाधानमा सक्रिय रहँदै आएका पन्थीजनताको दुःखसुख बुझ्ने व्यवहारिक नेता हुन्।

५. नयाँ राजनीतिक संस्कृतिको प्रतिनिधि
जवाफदेही, परिणाममुखी पारदर्शी राजनीति गर्ने प्रतिबद्धता बोकेका पन्थी रास्वपाकोनयाँविकल्पअभियानका सशक्त प्रतिनिधि हुन्।

व्यक्तित्वका विशेषता

नेपाल प्रहरीको तल्लो तहदेखि उच्च पदसम्म लोकप्रिय
निर्भीक, इमानदार परिणाममुखी अनुसन्धानकर्ता
युवाको भावना बुझ्ने कार्यान्वयन गर्न सक्ने क्षमता
प्रहरी संगठनभित्र तथा बाहिर सशक्त सञ्जाल समन्वय क्षमता
अन्यायविरुद्ध नडराई बोल्ने स्वभाव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय