काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक  पाएका पुर्णिमा चन्दले पाएकी छन् काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले मंगलबार डिएसपी चन्दलाई सूचनाअधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन्

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथ्यगत सम्प्रेषण गर्न चन्दलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको ।यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक नवराज अधिरारी एसएसपीमा बढुवा भएपछि खालि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय