काठमाडौं – प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भएकाले त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।

मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै भनेको छ कि, त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि बोलाउनुपर्ने भएकाले उनीहरू बाहिर नजाने व्यवस्था मिलाउन आवश्यक छ।

हेर्नुहोस् निर्देशन पत्र।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय